दफा
अनुमतिपत्र नलिई वित्तीय मध्यस्थताको काम गर्न नहुने
यो ऐन प्रारम्भ भएपछि कसैले पनि अनुमतिपत्र नलिई यस ऐन बमोजिम वित्तीय मध्यस्थताको काम गर्न गराउन हुदैन ।